Skip to content
LAXMI SUNRISE BANK

बधाई हामी सबै नेपालीलाई : नेपालकी पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन् । अमेरिकी टेलिभिजन सिएनएनले सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो ।
अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोको मनोनयनमा परेकी थिईन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK