×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बधाई हामी सबै नेपालीलाई : नेपालकी पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

GLOBAL IME BANK

बधाई हामी सबै नेपालीलाई : नेपालकी पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

२७ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन् । अमेरिकी टेलिभिजन सिएनएनले सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो ।
अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोको मनोनयनमा परेकी थिईन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: