
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – कृषि राज्यमन्त्री राधिका तामाङले कृषकहरुलाई गरिबी र पछौटेपनबाट मुक्तिका लागि आधुनिक प्रणालीअनुसार हावापानी र मौसम अनुकुल कृषि पेसालाई आधुनिकीकरण गर्न आग्रह गरेकी छन् ।
नुवाकोटको बुङ्ताङ गाविसको मानचेतस्थित चिया बगानको अवलोकन तथा स्थानीय अर्थोडक्स कृषि सहकारी संस्थाको १३ वार्षिक साधारण सभा कार्यक्रममा त्यस्तो बताएकी हुन् ।
उनले कृषि क्षेत्रको आधुनिकीकरणका लागि सरकार दत्तचित्त भएर लागेको बताइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्