जाजरकोट – जुम्लाको चन्दननाथ मन्दिरबाट चोरीएको पुरातात्विक महत्वको मूर्ति अनुसन्धानका क्रममा जाजरकोटबाट विप्लव माओवादीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जाजरकोटका जिल्ला शिक्षा अधिकारी चढ्दै आएका बा २ झ १००५ नम्बरको गाडीमा ९ म्यागजिन र ईन्सास राईफलमा लाग्ने २०५ गोली ओसारपसारका गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
जाजरकोटबाट पक्राउ परेका चारै जनालाई प्रहरीले हातहतियार तथा खरखजना ऐनमा मुद्दा दायर गरिसकिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधवप्रसाद नेपालले जानकारी गराएका छन् ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधवप्रसाद नेपालका अनुसार मूर्तिको खोजीमा प्रहरी टोली विभिन्न स्थानमा परिचालित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्