×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राईफलसहित जाजरकोटबाट विप्लब माओवादीका चार कार्यकर्ता पक्राउ

GLOBAL IME BANK

राईफलसहित जाजरकोटबाट विप्लब माओवादीका चार कार्यकर्ता पक्राउ

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जाजरकोट – जुम्लाको चन्दननाथ मन्दिरबाट चोरीएको पुरातात्विक महत्वको मूर्ति अनुसन्धानका क्रममा जाजरकोटबाट विप्लव माओवादीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जाजरकोटका जिल्ला शिक्षा अधिकारी चढ्दै आएका बा २ झ १००५ नम्बरको गाडीमा ९ म्यागजिन र ईन्सास राईफलमा लाग्ने २०५ गोली ओसारपसारका गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
जाजरकोटबाट पक्राउ परेका चारै जनालाई प्रहरीले हातहतियार तथा खरखजना ऐनमा मुद्दा दायर गरिसकिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधवप्रसाद नेपालले जानकारी गराएका छन् ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधवप्रसाद नेपालका अनुसार मूर्तिको खोजीमा प्रहरी टोली विभिन्न स्थानमा परिचालित छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: