
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि भारतका राजदूत रन्जित रेले भेटी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका छन् ।
देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा उनले संविधान संशोधन र कार्यान्वयनका बारेमा जिज्ञासा राखेका थिए ।
रेले संविधान संसोधन प्रक्रियामा भई रहेको प्रगतिबारे सभापति देउवासँग चासो राखेका थिए । उनले भारतले गर्दै आएको सहयोग जारी रहने बताएका थिए ।
देउवाले भने नेपालका राजनीतिक दलहरुकै समझदारीमा संविधान संसोधन हुने विश्वास व्यक्त गरेका थिए । भेटबारे विष्तृत जानकारी प्राप्त भएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्