
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलसँग आइतबार छलफल गर्ने भएकी छन्। दलहरुबीच दुरी बढ्न थालेपछि त्यसलाई कमगर्ने उद्देश्यले राष्ट्रपतिले दिउँसो ४ बजे व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफल आव्हान गरेकी हुन्।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि दलहरुबीच धु्रविकरण बढिरहेको छ। दलहरुबीच सहमति नहुँदा संविधान कार्यान्वयनमा समस्या देखिएको छ। संविधान संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले गएको मंगलबार संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्