Skip to content
LAXMI SUNRISE BANK

उद्धवसँग केमेष्ट्री मिले पछि,प्रचण्डसँग रेखाले गरिन सम्बन्ध विच्छेद

अर्थ सरोकार

तीन बर्ष अघि एकृकित माओवादीको सदस्यता लिएकी अभिनेत्री रेखा थापाले उक्त पार्टीको सदस्यता त्यागेर राष्टिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने भएकी छिन । आज  बिहान ११  बजे नयाँ बानेश्वर स्थित इन्द्रेणी होटलमा आयोजना हुने एक कार्यक्रमका बीच रेखालाई राप्रपाले आफ्नो पार्टीमा प्रवेश गराउँन लागेको हो ।
रेखालाई आमन्तित्र केन्द्रिय  सदस्यको पद दिने तयारी भइरहेको छ । उनलाई फिल्मकर्मी एवं राप्रपा नेपालसंग आबद्ध रहेका केन्द्रिय  सदस्य तथा गोपिकृष्ण हलका मालिक उद्धव पौडेलको डिजाईनमा राप्रपा प्रवेश गराईन लागिएको हो ।
  • एस काठमाडौं 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK