×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजको कुरा : प्राविधिक बिश्लेशण [रोहन शर्माको ब्लग]

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आजको कुरा : प्राविधिक बिश्लेशण [रोहन शर्माको ब्लग]

३० मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

INTERNATIONAL COMMODITY/ SHARE MARKET मा TECHNICAL ANALYSIS लाई लगानी सम्बन्धी निर्णय लिन महत्वपुर्ण औजारको रुपमा लिईन्छ । तर हाम्रो बजारमा चाही TECHNICAL ANALYSIS ले बजारको प्रबृतीलाई प्रतिविम्बित गर्ने नभई बजार चाहिं TECHNICAL ANALYSIS को पछी लागेको पाईन्छ । जस्तै TECHNICAL ANALYSIS ले अब बजार १५०० मा झर्छ भन्यो भने हामी मानसिक रुपमा त्यही बिन्दुको लागी तयार हुन्छौं । यो बेला हामी FUNDAMENTAL ANALYSIS लाई भने पुर्ण रुपमा बिर्सन्छौं । 
बजार घट्दा तलतिर मात्र अनुमान लगाउने अनि बढ्दा माथितिरको मात्र भबिश्यबाणी गर्ने अर्को शब्दमा कुनै बेला RESISTANCE अनि कुनै बेला SUPPORT LEVELको चर्चा गरिने TECHNICAL ANALYSIS लाई प्राय म “आए आपँ, गए झटारो” को संज्ञा दिने गर्दछु !
दिर्धकालिन लगानिकर्ता पुर्णरुपमा TECHNICAL ANALYSIS बिर्सेर FUNDAMENTAL ANALYSIS लाई आत्मसाथ गरे राम्रो । TECHNICAL ANALYSIS ले SHORT TERM मा बजारमा कुन बेला प्रवेश गर्ने अनि कुन बेला बाहिर निस्कने भन्ने अनुमान लगाउन सहयोग गर्छ मैले बुझेको चाहिं । छिल्लो समय धेरै सँस्थाहरुको कमाई गरी खाने भाँडो बनेको छ TECHNICAL ANALYSIS !फेसबुकका बिभिन्न फोरमहरुमा पनि TA जानकारहरुले आफुले बुझेको TECHNICAL ANALYSIS free of cost सेयर गरिदिनुहुन अनुरोध छ, धन्यबाद ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: