
एजेन्सी – अमेरिकाले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भन्दै ३५ जना रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिएको छ । रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्रै अमेरिका छोड्न निर्देशन दिइएको बिबिसीले जनाएको छ ।
उनीहरूलाई परिवारसहित ७२ घण्टा भित्र अमेरिका छोड्न निर्देशन दिएको हो । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले गएको नोभेम्बरमा भएको राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन हार्नुमा रुसको हात रहेको आरोप लगाउँदै आएका छन् । तर रूसले भने आरोपको खण्डन गर्दै आएको छ ।
अमेरिकाले राष्ट्रपतिय चुनावमा रुसले ह्याक गरेको भन्दै उ माथि थप प्रतिबन्ध लगाउने तयारी समेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्