
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आज बसेको संसदको चौथौ बैंठक प्रतिपक्षी दलहरुले अवरोध गरेसँगै कार्यसूचीमा प्रवेश गर्नुअगावै बैंठक स्थगित गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले नेपाली जनताको चाहना नभई विदेशीको दवावमा संविधान संसोधन प्रस्ताव ल्याएको आरोप लगाएकी थिइन् । हिमाल, पहाड तराईमा मिलेर बसेका जनतालाई बिथोल्न संशोधन प्रस्ताव ल्याएको बताइन् ।
बैठकमा सांसद थापाले आफ्नो धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरु आसनबाट उठेर बिरोध गरेका सँगै संसदको अर्को बैठक मंसिर २२ गते १ बजेसम्म स्थगित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्