
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाः राष्ट्रिय पार्टीका पूर्व सांसद बुद्धरत्न सायमीको निधनका कारण आजको संसद बैंठक स्थगन भएको छ ।
एक महिनादेखि कार्यसूचीमा प्रवेश नगरेको व्यवस्थापिका संसद्को बैठक पुन बुधबार दिनको ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
गत १० गते उच्च रक्तचाप र मुटुका रोगी उनको उपचारका क्रममा ७३ वर्षको उमेरमा सायमिको निधन भएको थियो । पूर्वसांसद सायमी २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौंबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाल भाषाका क्रान्तिकारी कविसमेत हन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्