×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व सांसद सायमीको निधनले आजको संसद बैंठक स्थगित

GLOBAL IME BANK

पूर्व सांसद सायमीको निधनले आजको संसद बैंठक स्थगित

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाः राष्ट्रिय पार्टीका पूर्व सांसद बुद्धरत्न सायमीको निधनका कारण आजको संसद बैंठक स्थगन भएको छ ।
एक महिनादेखि कार्यसूचीमा प्रवेश नगरेको व्यवस्थापिका संसद्को बैठक पुन बुधबार दिनको ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
गत १० गते उच्च रक्तचाप र मुटुका रोगी उनको उपचारका क्रममा ७३ वर्षको उमेरमा सायमिको निधन भएको थियो । पूर्वसांसद सायमी २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौंबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाल भाषाका क्रान्तिकारी कविसमेत हन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: