
काठमाडौं – नेपाल एसबिआई बैङ्क लिमिटेडले पौष १० गतेदेखि ६७ हजार ७ सय ६७ दशमलव ८७ कित्ता साधारण शेयर निष्कासन एफ्पीओ गर्ने भएको छ । प्रति शेयर १ सय अङ्कित मूल्य रहेको कम्पनीको न्यूनतम १० कित्ता र अधिकतम ६ सय ७० कित्ता शेयर दरखास्त दिन सक्ने छन् । कम्पनीको शेयर बिक्री छिटोमा पौष १३ र ढिलोमा पौष २४ गते बन्द हुनेछ ।
शेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक व्यक्तिहरुले शेयर रेजिष्ट्ररका साथमा र नेपाल एसबिआई बैङ्क लिमिटेड र एनएमबि बैङ्क लिमिटेडका विभिन्न आवेदन दिन सक्नेछन् । बैङ्कको साधारण शेयर निष्कासन पश्चात् चुक्ता पूँजी रू। ३ अर्व ८९ करोड ५ लाख १२ हजार ३ सय ५२ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्