
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल एसबिआई बैङ्क लिमिटेडले एफपीओ सङ्कलन केन्द्र थप गरेको छ । बैङ्कले प्रिमियम सहित रू। ९ सय ७१ अङ्कित दरका ६७ हजार ७ सय ६७ दशमलव ८७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
बैङ्कले एनएमबि बैङ्कका बबरमहल , कलङ्की, सितापाइला, कुमारीपाटी, सूर्यबिनायक र बनेपा तीनदोबाटोबाट पनि एफपीओ सङ्कलन गर्ने भएकोे छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्