
काठमाण्डौ – सोमवार विहान वनमन्त्री शंकर भण्डारीको मोबाइलमा घण्टी बज्यो । ‘यति भन्दा पनि तिमी जादैनौ र ’ यस्तो सोधिएपछि उनल जवाफ दिए, ‘अस्ति अस्ति नभ्याएर मात्र हो आज त गइहाल्छुु नि’ नेपाल हिन्दुु राष्ट्र हुुनुपर्छ भनी चलिरहेका प्रवचन र पूजापाठमा सरकारका मन्त्री कोही पनि नपुुग्दा कार्यक्रमको औचित्य नै पुुष्टी भएन भनि एक हुल बाबाजीले कांग्रेस नेता खुुमबहादु्र खड्कालाई घेरेपछि त्यसदिन बिहानै उनले थर्काएका हुन्,भण्डारीलाई ।
खुुमबहादुुरकै सिफारिसमा फुुलमन्त्री बनेका भण्डारीलाई उनले यसअघि पनि जान भनेका थिए । तर सरकारको मन्त्री नै गएपछि विवाद हुने निकटस्थहरुको सुुझावका कारण उनी गएका थिएनन्। तर, अस्ति बिहान त्यस्तो फोनले अत्याएपछि हत्तपत्त भृकुुटीमण्डपमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा गएर भाषणै ठोके, ‘नेपाल हिन्दुु राष्ट्र थियो,छ र रहिरहनेछ’ आजको जनआस्था साप्ताहिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्