×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलङ्कामा सात भारतीय माझी पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

श्रीलङ्कामा सात भारतीय माझी पक्राउ

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – श्रीलङ्काको उत्तरी समूद्रको गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा सात भारतीया माझी पक्राउ गरिएको मङ्गलबार नौसेनाले जानकारी दिएको छ ।
उत्तरपश्चिममा रहेको डेल्फि द्विपको जलक्षेत्रमा ती माझीहरुलाई पक्राउ गरिएको बताइएको छ । श्रीलङ्काको माछा व्यवसाय सम्बन्धि मन्त्री महिन्दा अमारावेइराले सोमबार भारतीय माझीहरुले श्रीलङ्काको ५० जलक्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्ने गरेको बताउनु भएको छ ।
एक हप्तामा कम्तीमा तीन वटा माछा मार्ने भारतीय ङुङगाहरु प्रवेश गर्ने र यो सङ्ख्यामा एक बर्षमा ५ हजार हुने बताइएको छ । यो श्रीलङ्काको माछा उद्योगको लागि ठूलो चुनौति भएको अमारावेइराले बताउनु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: