
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मूलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारको सुरक्षा ब्यबस्था कडा हुन्छ । त्यहाँ जो सुकै प्रबेश गर्न पाउदैन । प्रवेश गर्नेहरुको सबैको प्रहरीले परिचय पत्र चेक गरेर मात्र पठाऊछ । त्यस्तो सुरक्षा घेराभित्र चोरी भएको भन्दा अचम्म लाग्न सक्छ ।
तर त्यहि सिंहदरबारमा दिउँसै चोरी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी शाखा अधिकृतले आफ्नो कार्य कक्षबाट ल्यापटप चोरी भएको भन्दै सुरक्षामा खटिएका प्रहरी समक्ष उजुरी दिएकी छिन् ।
उजुरीपछि सिंहदरबारबाट बाहिरिनेहरुलाई कडा चेक जांच थालिएको छ। ल्यापटप बोकेकाहरुलाई प्रहरीले ल्यापटप झिक्न लगाएर नै छेक जांच थालेको छ ।
सिंहदरबारभित्र चोरीको घटना भएको यो पहिलो पटक बहने होइन । पाँच महिना अघि स्थानीय विकास मन्त्रालयबाट एक लाख नगद सहित आइफोन ल्यापटक लगायतका सामाग्री चोरी भएको उजुरी परेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्