×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोही छ सुजाताको १५ करोडको घर किन्ने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोही छ सुजाताको १५ करोडको घर किन्ने ?

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – यदि तपाइसँग एकमुुष्ट १६करोड रुपियाँ छ भने साझैं मण्डिखाटार पुुग्नुुस् । ०४६ को परिवर्तनपछि सवभन्दा लामो समय देशको शासनसत्ता सम्हालेका नेताले अन्तिम रात बिताएको घर,जमिन सबै आफ्नो नाममा पार्न सक्नुहुन्छ ।
 स्तनको उपचारका लागि नेपाल सरकारले ५० लाख रुपैयाँ निकासा गरेपछि अत्याधिक आलोचित बनेकी थिइन, कांग्रेस नेतृ सुुजाता कोइराला ।
अहिले पूर्वप्रधानमन्त्री गिरिजा कोइरालाले गंगाला हस्पिटल जानुुअघिका केही पल गुुजारेको मष्डिखाटारस्थित उनको घर जग्गा बिक्रीमा छ ।
हिजोआज चाबहिल मालपोततिर लेखापढी गर्नेदेखि त्यस क्षेत्रमा केन्द्रित भएर जग्गाको काम गर्ने दलालहरु आकर्षक कमिशनको लोभमा सुुजाताको घर जग्गा बेचाउन जोडतोडसँग लागि परेका छन् ।आजको जनआस्था साप्ताहिकबाट साभार गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: