
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सुनसरीको दुहबी भलुवा नगरपालिका–४ मा रहेको हनुमन्त पोलिटेक उद्योगमा आगलागी भएको छ। साँझ ६ बजेदेखि लागेको आगो नियन्त्रणका लागि अहिले पनि प्रहरी तथा दमकलले प्रयास गरिरहेको छ। आगो निभाउनका लागि इटहरी र इनरुवाबाट दमकल ल्याइएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार आगो नियन्त्रण बाहिर गइसकेको छ। त्यसैले तत्काल नियन्त्रणमा आउने अवस्था छैन्। सिलिण्डर बिष्फोट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ। हनुमन्त उद्योगले टि(फोम, सोफा, तथा जाडोमा ओछ्याउने फोम उत्पादन गर्ने गर्दछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्