×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चारमन्त्री सुरेन्द्र कार्कीको भारतमा दुई दुई वटा घर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सञ्चारमन्त्री सुरेन्द्र कार्कीको भारतमा दुई दुई वटा घर

Artha Sarokar

३० मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पती नेपाल सरकारको मन्त्री पत्नी भारत सरकारको जागिरे । यस्तो दृश्य प्रधानमन्त्री प्रचण्डका सरकारका सञ्चारमन्त्री सुरेन्द्र कार्की हो । तिनै कार्कीले  सम्पत्ति विवरण सार्वजनिक गरेसँगै यसले तरंग पैदा गरेको छ ।
उनकै पार्टीका नेता एंव संचारमन्त्री राम कार्कीको भने भारतमा समेत २ वटा घर रहेछन् । उनको सम्पत्ति विवरणमा सिक्किम र दार्ज्लिङमा गरी २ वटा घर रहेको उल्लेख छ । त्यस्तै भक्तपुरमा १९ आना, ओखलढुंगामा चार रोपनी र १० तोला सुन पनि कार्कीसँग रहेछ । १४ लाख वैँक व्यालेन्सपनि कार्कीसँग रहेको विवरणमा उल्लेख छ ।
कार्कीकी पत्नी भारतकी सरकारी अधिकृत रहेको बताइन्छ । भारतमा घर तथा श्रीमती भारतीय कर्मचारी भएकाले कार्कीलाई भारतले राजदुतको अग्रिमो दिएको थिएन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी