
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – तराई मधेश लोकतान्त्रिक पार्टीले संविधान संशोधन भए आफनो पार्टी निर्वाचनमा जान तयार रहेको जनाएको छ। पार्टीको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहअध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधन नभई निर्वाचन जान नसकिने पुरानै अडान दोहरयाएका हुन्।
सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव परिमार्जन नभई निर्वाचनमा जान सकिन्नु, उनले भने प्रस्ताव परिमार्जन नभएसम्म सरकारको कुनै पनि कदमलाई साथ दिन सकिदैन।
तमलोपाले संसद बैठक अवरोध नगर्न विपक्ष एमालेसहितको गठबन्धनलाई आग्रह पनि गरेको छ। सबै समुदायको माग सम्बोधन नभएसम्म आफूहरु मन, बचन र कर्मले आन्दोलनमा लागि रहने पनि तमलोपाद्धारा बुधबार जारी प्रेस नोटमा उल्लेख गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्