×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर छुटाउने नियतले कानुन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर छुटाउने नियतले कानुन

Artha Sarokar

६ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – वर्ष एक खर्ब आम्दानी गर्दै आएका दुरसञ्चार उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने गरी सरकारले आय करमा छुट दिने व्यवस्था गरेको छ ।
संसद्बाट हालै पारित ‘औद्योगिक व्यवसायसम्बन्धी कानुनलाई संशोधन  र एकीकरण’ गर्न बनेको ऐनमा नेपाल टेलिकम र एनसेललगायत ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीलाई फाइदा पग्ने गरी आयकर छुटको व्यवस्था गरिएको हो ।
ऐनको उक्त व्यवस्थाअनुसार दुई ठूला दुरसञ्चार कम्पनीले मात्र झण्डै सवा दुई अर्ब छुट पाउनेछन् ।
यसबाहेक अन्य सम्भावित कम्पनीहरुको आयकर छुट जोड्ने हो भने सरकारले थप राजश्व गुमाउने आजको कान्तिपुर दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी