
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेकपा (माओवादी) ले आयोजना गरेको उपत्यका बन्दको उपत्यकामा प्रभाव देखिएको छ । नीजी सवारीसाधान फाट्टफुट्ट चलेपनि सार्वजनिक सवारीसाधन चलेका छैनन् । काठमाडौँका कोटेश्वर, नयाँ बानेश्वर, चावहिल, कलंकी लगायतका ठाउँमा सवारीको चाप सुन्य प्राय: छ ।
सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै उक्त मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजानिक गरिएको विप्लव माओवादीले बुधबार उपत्यका बन्द गरएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्