×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कस्तो छ उपत्यका बन्दको प्रभाव ?

GLOBAL IME BANK

कस्तो छ उपत्यका बन्दको प्रभाव ?

७ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेकपा (माओवादी) ले आयोजना गरेको उपत्यका बन्दको उपत्यकामा प्रभाव देखिएको छ । नीजी सवारीसाधान फाट्टफुट्ट चलेपनि सार्वजनिक सवारीसाधन चलेका छैनन् । काठमाडौँका कोटेश्वर, नयाँ बानेश्वर, चावहिल, कलंकी लगायतका ठाउँमा सवारीको चाप सुन्य प्राय: छ ।
सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै उक्त मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजानिक गरिएको विप्लव माओवादीले बुधबार उपत्यका बन्द  गरएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: