Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले हामीलाई पटक–पटक धोका दिएका छन् :नेता यादव

अर्थ सरोकार

  • अर्थ सरोकर संम्वादाता

काठमाडौं – मधेसमा दुई प्रदेश र समानुपातिक समावेशिताको निक्र्यौल नलागेसम्म हामी संविधान स्विकार गर्दैनौं,जहिले यो प्रस्ताव अगाडि बढाईन्छ अनि संविधान स्विकार्छौं ।’संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सञ्चारकर्मीहरुलाई भने ।
अध्यक्ष यादवले मधेसमा दुई प्रदेश र पूर्ण समानुपातिक समावेशिताको संविधान संशोधन नभएको बताउँदै सोमबार बारामा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन ।
‘संविधान संशोधन अधुरो छ अनि त्यसलाई मधेसी जनताले कसरी मान्ने  उनले भने सत्तामा गएपछि प्रधानमन्त्री प्रचण्डले  हामीलाई पटक पटक धोका दिँएका छन् । उनी कम्युनिस्ट नभई ‘कमाउनिस्ट’ हुन् ।’कुनै हालतमा हामी संविधान संशोधन स्विकार्दैनौं, आन्दोलनमा होमिन्छौं ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK