×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनौठो अर्थतन्त्र, ‘सकस सुधार र आशा’

PRIME CA

अनौठो अर्थतन्त्र, ‘सकस सुधार र आशा’

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अनल राज भट्टराई

१. आईएमएफ भन्छ, ‘यो बर्ष नेपालको आर्थिकबृद्धी ५.५ % मा हुन सक्छ यदि सरकारले पुँजीगत खर्च बढाई नितीगत सुधार गरेमा । मुद्रा स्फीति बड्न सक्छ ।
२. सरकार भन्छ राजश्व लक्षभन्दा बढी असुली भएको छ । अर्थतन्त्र सुधारको बाटोमा छ र आर्थिक बृद्धी ६.५ % मा हुन सक्छ ।
३. ने. रा. बै. भन्छ, अस्वाभाविक कर्जा बृद्धीले बैंकिंङ  क्षेत्र जोखिममा छ । कर्जा बृद्धी रोक्नुपर्छ । मुद्रा स्फीति नियन्त्रणमा छ । बैंकिंङ क्षेत्रमा प्रसस्त तरलता छ ।
४ . कर्पोरेट भन्छन् ‘नाफा आशागरेको भन्दा राम्रो छ । तर कर्जाको अभाबले नयॉ लगानी बढाउन सकिएन । कर्जामा अनायास ब्याज दर बड्दै जादा उत्पादन लागत बढ्न सक्छ ।
५. बैकर भन्छन्, ‘माग अनुसार कर्जा उपलब्ध गराउन कठिन भएको छ । निक्षेप पाउन गाह्रो भयो । क़र्ज़ा दिने क्षमता छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: