×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको अवाज : ‘आस्वाको शुल्क चर्को भयो’

PRIME CA
GLOBAL IME BANK

लगानीकर्ताको अवाज : ‘आस्वाको शुल्क चर्को भयो’

८ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आस्वा प्रणाली लागु हुँदा धेरै कुरामा फाइदा हुन्छ भन्ने तथ्यमा खासै विमति नहोला । तर एउटा ‘ट्रान्जेक्सन गर्दा १०० रुपैयाँ लाग्नु भने निकै दुर्भाग्य भएको लगानीकर्ताहरुको गुनासो छ । 
बैंक अनुसार नियम फरक भएपनि औसत रुपमा डेविट कार्ड क्रेडिट कार्ड, अनलाइन बैंकिङ वा एसएमएस बैंकिङको शुल्क बार्षिक १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म भएकाले बेला र डिम्याट समेत १५० रुपैयाँमा खोलिने व्यवस्था भएकाले बेला अस्वामा लिईने शुल्क भने निकै महँगो भएको लगानीकर्ताहरुको गुनासो छ ।   
यसले विशेषगरी साना लगानीकर्ताहरु मारमा पर्ने देखिएका छन् । यता सिभिल बैंकले भने ५० रुपैयाँमै यो सेवा सुरु गर्ने भएको छ । सिभिलले यो सेवा ५० रुपैयाँमा यो सेवा दिन सुरु गरेसँगै अन्य बैंकहरुलाई शुल्क घटाउन झन् दवाव परेको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: