
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – डा .बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनबीच सहकार्य हुने समझदारी भएको छ ।
बिहीबार भएको छलफलमा संविधान संशोधनका लागि दबाव दिन मधेशी गठबन्धन र नयाँ शक्तिले कार्यगत एकता गर्ने भएका छन् ।
साथै उनीहरुले संविधान संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउने समझदारी समेत गरेका छन् । यो कार्यगत एकता संविधान संशोधनका लागि भएको नेताहरुले बताएका छन् ।
अब गठवन्धन र नयाँ शक्तिका नेताहरुको टोलीले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्