×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिमका ग्राहकका लागि बजाजको नयाँ शोरुम महेन्द्रनगरमा

GLOBAL IME BANK

सुदूरपश्चिमका ग्राहकका लागि बजाजको नयाँ शोरुम महेन्द्रनगरमा

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपालका लागि बजाज मोटर साईकलको अधिकृत विक्रेता एचएच बजाजले महेन्द्रनगरमा नयाँ शो रुम संचालनमा ल्याएको छ ।
महेन्द्रनगरको भासीमा खोलिएको के एम ईन्टरप्राईजेजको  बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले उद्घाटन गरे ।
शोरुमको उद्घाटन पछि कार्यकारी निर्देशक गोल्छाले सुदूरपश्चिमका ग्राहकहरुलार्इ सहज होस् भन्नाको लागि शोरुम खोलिएको बताए ।   नयाँ शोरुमबाट ग्राहकहरुलाई मोटरसाइकलका साथै स्पेयर पार्टस तथा एसेसोरिज खरिद गर्न सहज हुने कम्पनीले विश्वास लिएको छ।
शुभारम्भका अवसरमा कम्पनीले आकर्षक उपहारसमेत राखेको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: