
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपालका लागि बजाज मोटर साईकलको अधिकृत विक्रेता एचएच बजाजले महेन्द्रनगरमा नयाँ शो रुम संचालनमा ल्याएको छ ।
महेन्द्रनगरको भासीमा खोलिएको के एम ईन्टरप्राईजेजको बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले उद्घाटन गरे ।
शोरुमको उद्घाटन पछि कार्यकारी निर्देशक गोल्छाले सुदूरपश्चिमका ग्राहकहरुलार्इ सहज होस् भन्नाको लागि शोरुम खोलिएको बताए । नयाँ शोरुमबाट ग्राहकहरुलाई मोटरसाइकलका साथै स्पेयर पार्टस तथा एसेसोरिज खरिद गर्न सहज हुने कम्पनीले विश्वास लिएको छ।
शुभारम्भका अवसरमा कम्पनीले आकर्षक उपहारसमेत राखेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्