
साताको दोस्रो दिन सोमबारको कारोबारमा नबिल बैंक सहित ५ कम्पनीका ३ करोड १ लाख १४ हजार ४२१ कित्ता नयाँ नयाँ सेयर सुचिकृत भएका छन। सुचिकृत हुने कम्पनीहरुमा मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सुचिकृत भएका छन् भने बाकि अन्य ४ कम्पनीका बोनस सेयर सुचिकृत भएका छन।
हेर्नुस कुन कम्पनीका कति ?
कम्पनी सुचिकृत सेयर संख्या सेयर प्रकार
नबिल बैंक १ करोड ४२ लाख ८९ हजार ३ सय ७४ कित्ता बोनस
नेपाल इन्भेष्टमेन्ट बैंक १ करोड ४९ लाख १४ हजार २७ कित्ता बोनस
कन्ट्री डेभलपमेन्ट बैंक २ लाख ४१ हजार २ सय ८० कित्ता बोनस
अपि पावर ५ लाख कित्ता बोनस
मिथिला लघुवित्त वित्तीय संस्था १ लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद
नेप्सेमा सुचिकृत भएसंगै यी कम्पनीका बोनस तथा हकप्रद शेयर भएका शेयरधनीहरुले शेयर कारोबार गर्न सक्ने छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्