×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१ बाणिज्य र नौं विकास बैंकले पाए आश्वा अनुमति

अर्थ सरोकार

प्रकाशित मिति : ४ माघ २०७३, मंगलवार

PRIME CA

२१ बाणिज्य र नौं विकास बैंकले पाए आश्वा अनुमति

अर्थ सरोकार

प्रकाशित मिति : ४ माघ २०७३, मंगलवार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन धितोपत्र दरखास्त संकलन आश्वाकालागि २१ वटा बाणिज्य बैंक  र ९ वटा विकास बैंकले अनुमति प्राप्त गरेको जनाएको छ ।
धितोपत्र बोर्डका अनुसार धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले ३० बैंकका एक हजार ५ सय ७ शाखाहरूबाट यो सेवा लिन सक्ने छन् । हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका बैंक र बिकास बैंकका मुगु र बाजुरा जिल्लामा शाखा कार्यालय नरहेकाले यी दुई जिल्ला बाहेक ७३ जिल्लाबाट आश्वा सेवा लिन सकिने धितोपत्र बोर्डले जनाएको छ।
माघ ९ गतेबाट निष्कासन हुन लागेको फरवार्ड कम्युनिटी माइक्रोफाईनान्समा आश्वा प्रणाली परिक्षणको रुपमा लागु हुने छ । यसैबीच नबिल बैंकले पनि आश्वामार्फत धितोपत्र खरिद दरखास्त संकलनको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरेको जनाएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: