- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राष्ट्रिय
शिब सेना पार्टीका अध्यक्ष बिक्रम बमले प्रधानमन्त्री तथा माओवादी
केन्द्रका अध्यक्ष प्रचण्डलाई आफुहरुले फासी दिने बताएका छन् । काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यदी आफुहरुले
त्यसो गर्न नसके आत्म हत्या गर्ने समेत घोषणा गरेका छन् ।

‘नेपालका राजा ज्ञानेन्द्र, यहाँका सुकुम्बासी जनतालाइ प्रचण्डले विस्तापित गरिसके, अहिले आफ्ना नयाँ व्यवसायीलाई खडा गरेर पुराना स्वरोजगार यातायात व्यवसायीहरुलाई विस्तापित गर्ने योजना बनाएर लागिपरेका छन् ।’ उनले भने, ‘हामीले अब प्रचण्डलाई सरकारबाट विस्तापित गर्छौं।’
अहिलेको
संविधान असंवैधानिक र असुरक्षित भएको र यसले नेपाललाई अफगानिस्तान बनाउने
समेत उनको दाबी छ । नेपाललाई विखण्डन र विभाजिततर्फ लग्ने संबिधानले
मजदुरहरुको पनि हित गर्न नसकने उनको तर्क छ । भारतको एयरमार्शल नेपालको एयरपोर्टमा राखेर प्रचण्डले नेपाललाई सिक्किमीकरण गर्न खोजेको उनले लागेको आरोप लगाए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्