
- अर्थ सरोकार सम्बाददाता
बीमा समितिको अध्यक्षमा चिरन्जीवी चापागाईं नियुक्त हुने भएका छन् । वीमा समिति स्रोतले दिएको जानकारी अनुसार केहि समयमा उनको औपचारिक नियुक्ति हुँदैछ ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बार्षिक साधारण सभा नभएका संस्थाहरुको बार्षिक साधारण सभा गर्न निर्देशन गर्ने उनको पहिलो कदम हुनेछ ।
उनी यसअघि नेपाल राष्ट्र बैंकमा कार्यरत थिए भने अवको ४ बर्ष बीमा समितिको कार्यभार सम्हाल्नेछन् ।
बाग्लुङमा जन्मेका चापागाइँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पछि पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए (दोस्रो) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्