
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गरेको उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्ड (बीपीए) बाट नेपालका दुइ कम्पनी सम्मानित भएका छन् । नेपालको सिटिजन्स बैंक र बुटवल पावर कम्पनीले उक्त अवार्ड हात पारेको हो ।

उक्त दुइ कम्पनीमा सिए राजन शिह भण्डारी र सिए उत्तर कुमार श्रेष्ठको टोलीले प्रतिवेदन तयार गरेको थियो । यो अवार्डसंगै नेपाली सिएहरुले तयार गरेको प्रतिवेदन अन्तराष्ट्रिय स्तरमा पनि उत्कृष्ट छ भन्ने प्रमाणित भएको छ । साफाको उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै एक टोली समेत पुगेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्