×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र बुटवल पावर कम्पनीले पाए अन्तराष्ट्रिय अवार्ड, नेपाली सिएले तयार गरेको बार्षिक प्रतिवेदन उत्कृष्ट

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंक र बुटवल पावर कम्पनीले पाए अन्तराष्ट्रिय अवार्ड, नेपाली सिएले तयार गरेको बार्षिक प्रतिवेदन उत्कृष्ट

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गरेको उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्ड (बीपीए) बाट नेपालका दुइ कम्पनी सम्मानित भएका छन् । नेपालको सिटिजन्स बैंक र बुटवल पावर कम्पनीले उक्त अवार्ड हात पारेको हो ।
उक्त दुइ कम्पनीमा सिए राजन शिह भण्डारी र सिए उत्तर कुमार श्रेष्ठको टोलीले प्रतिवेदन तयार गरेको थियो । यो अवार्डसंगै नेपाली सिएहरुले तयार गरेको प्रतिवेदन अन्तराष्ट्रिय स्तरमा पनि उत्कृष्ट छ भन्ने प्रमाणित भएको छ । साफाको उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै एक टोली समेत पुगेको थियो ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: