
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – तेस्रो मुलकबाट कोलकाता बन्दरगाहमा मालसामान बोकेर आइपुगेको कन्टेनर फिर्ता दिइसक्नुपर्ने अवधि १४ बाट २१ दिन भएसँगै ढुवानीको लागत पनि बढेको छ ।
कोलकाता बन्दरगाहमा दुईरतीन वर्षयता बढेको ट्राफिक समस्याका कारण कन्टेनर फिर्ता दिइसक्नुपर्ने अवधि १४ बाट २१ दिन भएको हो । यो निर्णयपछि प्रति टन १० देखि १२ अमेरिकी डलरका दरले ढुवानी खर्च बढेको व्यवसायीको भनाइ छ ।
व्यवसायीका अनुसार कोलकाता बन्दरगाह हुँदै नेपाली व्यवसायीका गोदामसम्म आइपुग्ने कन्टेनर विभिन्न सिपिङ कम्पनीका हुन् । नेपालमा मालसामान खाली गरेर ती कन्टेनर सम्बन्धित सिपिङ कम्पनीका कोलकाता बन्दरगाहस्थित कार्यालयमा बुझाउनुपर्छ । निर्धारित २१ दिनभित्र कन्टेनर नबुझाए डिटेन्सन र ड्यामरेज शुल्क बुझाउनुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्