Skip to content

चीनियाँ उद्योगको मुनाफा ८.५ प्रतिशतले वृद्धि कमालको कमाई

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – चीनको औधोगिक मुनाफामा ८ ५ प्रतिशतको बृद्धि देखिएको छ । चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार सन् २०१५ मा २ ३ प्रतिशतले यो तल झरेको थियो ।
विभागले बिहीबार जनाए अनुसार सन् २०१६ मा चीनका प्रमुख उद्योगमा यो अंकको बृदि देखिएको हो । बिश्वकै ठुलो अर्थतन्त्र बन्दै गएको चीनका उद्योगले गरेको यो प्रगतिले चिनियाँ उत्पादनको बिश्व बजारमा कसरी प्रभाब कायम गर्दैछ भन्ने देखाउछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्