Skip to content
LAXMI SUNRISE BANK

कण्ट्री डेभलपमेण्ट बैङ्कको नवौं साधारण साभा माघ १२ हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – कण्ट्री डेभलपमेण्ट बैङ्क लिमिटेडको नवौं वार्षिक साधारण सभा माघ १२  गते केएन बैङ्क्वेट, बनेपामा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा ८ दशमलव ४५ प्रतिशत वोनश शेयर र शून्य दशमलव ४४ प्रतिशत नगद लाभांश ९ कर प्रयोजनका लागि० वितरण गर्ने भएको छ ।

 कण्ट्री डेभलपमेण्ट बैङ्क लिमिटेडलाई प्राइम कमर्शियल बैङ्क लिमिटेडले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावमा पारित गर्ने भएको छ ।  बैङ्कको एक्विजिशन गर्ने प्रक्रियाको लागि जेठ २५ गतेदेखि कारोबार रोक्का गरेको छ । बैङ्कको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK