×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कण्ट्री डेभलपमेण्ट बैङ्कको नवौं साधारण साभा माघ १२ हुने

GLOBAL IME BANK

कण्ट्री डेभलपमेण्ट बैङ्कको नवौं साधारण साभा माघ १२ हुने

१९ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – कण्ट्री डेभलपमेण्ट बैङ्क लिमिटेडको नवौं वार्षिक साधारण सभा माघ १२  गते केएन बैङ्क्वेट, बनेपामा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा ८ दशमलव ४५ प्रतिशत वोनश शेयर र शून्य दशमलव ४४ प्रतिशत नगद लाभांश ९ कर प्रयोजनका लागि० वितरण गर्ने भएको छ ।

 कण्ट्री डेभलपमेण्ट बैङ्क लिमिटेडलाई प्राइम कमर्शियल बैङ्क लिमिटेडले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावमा पारित गर्ने भएको छ ।  बैङ्कको एक्विजिशन गर्ने प्रक्रियाको लागि जेठ २५ गतेदेखि कारोबार रोक्का गरेको छ । बैङ्कको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: