
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – देव विकास बैङ्क लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा दुई गुणा बढेर रू १४ करोड ३ लाख पुगेको छ । खुद ब्याज आम्दानी ६९ दशमलव ४० प्रतिशत बढेर रू २६ करोड २ लाख पुगेको छ । बैङ्कको सञ्चालन नाफा पनि दुई गुणा बढेर रू २१ करोड ९९ लाख ३२ हजार पुगेको छ ।
बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नाले खुद मुनाफा बढ्न टेवा पुगेको हो । बैङ्कको चालू आवको दोस्रो त्रैमासमा चुक्तापूँजी २२ दशमलव ७७ प्रतिशत बढेर रू १ अर्ब ४४ लाख पुगेको छ । त्यसैगरी जगेडा कोष ६४ दशमलव ११ प्रतिशत बढेर रू ४२ करोड ८० लाख पुगेको छ । कर्जा तथा सापटी ४८ दशमलव ९० प्रतिशत बढेर रू ८ अर्ब ३ करोड पुगेको छ । कम्पनीकोे दोस्रो त्रैमासमा निष्क्रिय कर्जा १ दशमलव ७ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्