
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – हाल बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७३ ०७४ दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन गर्दै आएका छन् । आजको दिनसम्म आईपुग्दा २० वटा संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरि सकेका छन् ।
उक्त सार्वजनिक गरिएका अधिकांश प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ लाई आधार मानेर वित्तीय विवरण सार्वजनिक गरकोमा नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण भएको जनाएको हो ।
बोर्डले नयाँ धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लाई आधार मानेर वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्