×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रैमासिक वितरण सार्वजनिक गरेकोमा धितोप्र बोर्डको चासो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

त्रैमासिक वितरण सार्वजनिक गरेकोमा धितोप्र बोर्डको चासो

Artha Sarokar

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता   

काठमाडौं – हाल बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७३ ०७४ दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन गर्दै आएका छन् । आजको दिनसम्म आईपुग्दा २० वटा संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरि सकेका छन् ।
उक्त सार्वजनिक गरिएका अधिकांश प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ लाई आधार मानेर वित्तीय विवरण सार्वजनिक गरकोमा नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण भएको जनाएको हो ।
बोर्डले नयाँ धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लाई आधार मानेर वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी