
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा लगानी गरिरहेका निजी लगानी कम्पनीहरुलाई समेत नियमनको दायरामा ल्याउने भएको छ । बोर्डले धितोपत्र बजारमा संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीकको अभाव पूर्ति गर्न धितोपत्र बजारमा लगानी गरिरहेका यस्ता निजी कम्पनीहरुलाई व्यवस्थित गरी नियमन गर्ने भएको हो ।
एउटै व्यक्तिको नाममा रहेको दुई दर्जन इन्भेष्टमेन्ट कम्पनीले शेयर बजारलाई प्रभावित पार्नका लागि कृत्रिम कारोबार समेत गरिरेहको पाइएको छ । यसरी जथाभाबी इन्भेष्टमेन्ट कम्पनी खोल्ने र सोहिबाट शेयर बजारमा कालोधन समेत भित्रिएको आंशकामा बोर्डले अनुसन्धान गरेको थियो ।
धितोपत्र बोर्डले गरेको एक प्रारम्भिक अध्ययन अुनसार हाल बजारमा हाल डेढ हजारको संख्यामा निजी लगानी कम्पनीहरुले धितोपत्र बजारमा लगानी गरिरहेको देखिएको छ । यस्ता अधिकांश कम्पनीहरुको लगानीको उद्देश्य धितोपत्रमा बजारमा गर्ने नरहेको पाइएको पनि बोर्डले जनाएको छ । धितोपत्र बजारमा लगानी गर्ने उद्देश्य नरहेपनि लगानी गरिरहेको पाइएपछि बोर्डले नियमनको लायरामा ल्याउने भएको हो । आजको शेयर बजार सप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्