
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – डिप्रोक्स लघुवित्त विकास बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । राष्ट्र बैंकले प्रस्ताव स्वीकृत गरेसंगे बैंकको आगामी साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि लाभांश बितरण हुने छ ।
बैंकले लगानीकर्ताहरुका लागि ३५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १७।६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्