×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार घट्नुका यी १७ कारण, बजारमा डरलाग्दो भूकम्प र इन्सुरेन्समा गएको पहिरो


नेप्से घट्ने १७ मुख्य कारणहरु 

  • आइसी नोट आलुजस्तै कुहिएर अरवौंको क्षति भएको छ । 
  • इन्सुरेन्सको पूँजी नातोकिने भएको छ ।
  • बैंकमा पूँजी धेरै छ ।
  • एफपीओको चर्तिकलाले देशको अर्थतन्त्रमा नै ठुलो असर भएको छ ।
  • राइटको चैते भेला आउंदैछ । यसले केके मात्र गर्ने हो ?
  • मार्जिन कलले तनाव छ ।
  • मार्जिन लेन्डीङको २४ सै घण्टा धकधकी छ । व्याजले सगरमाथा चुम्न थालिसकेको छ ।
  • अनलाइन कारोबार छैन ।
  • सरकारले पूँजीगत खर्च गर्न सकेको छैन ।
  • पैसाजति जग्गामा खर्च भएको छ ।
  • कालो धन हुनेवाला बजारबाट बाहिरिएका छन् ।
  • बैंकले ऋण प्रवाहमा वाधा गरेको छ ।    
  • नियमनकारी निकायको जुहारी नटुंगिने अवस्थामा छ ।
  • सधैं बढ्छ मात्र भन्नेको मिडियासंग साँठगांठ छ ।
  • दुइ कांग्रेसको चेपुवामा नेपालको पूँजी बजार छ ।
  • सेयर बेच्दै, घरखेत किन्दै गर्नेहरुको लर्को ठुलो छ ।   
  • बजारमा ब्लु चिप मानिएका कम्पनी जस्तै युनिलिभर, राष्ट्रि विमा कम्पनी, नेपाल टेलिकम, आदिको मूल्य पनि व्यापक घट्ने सम्भावना उच्च देखिन्छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: