×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतिय एलपी ग्यासको ट्याङ्करमा १ सय २५ किलो गाजा

GLOBAL IME BANK

भारतिय एलपी ग्यासको ट्याङ्करमा १ सय २५ किलो गाजा

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकमार संम्वाददाता 

काठमाण्डौ – प्रहरीले १ सय २५ किलो गाजा सहित २ दुई जनालाई हेटौंडाबाट पक्राउ गरेको छ। मनहरीबाट वीरगञ्ज जाँदै गरेको एच आर सी ८०३७ नम्बरको भारतीय एलपी ग्यास ट्याङकरमा लुकाएको गाँजालाई प्रहरीले विषेश सुराकीको आधारमा पक्राउ गरेको हो।
 सोमबार बिहान ३ बजे हेटौंडा १७ रातमाटेबाट गाजा सहित ट्याङ्कर चालक भारत मुजप्फपुरका राजेशप्रसाद कोइरीलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी बसन्तकुरमार लामाले बताए। प्रहरीले गाजा ओसारपसारमा संलग्न मुख्य व्यक्तिलाई भने पक्राउ गर्न सकेको छैन। 
पक्राउ परेको सवारी चालकले मकवानपुरको मनहरीबाट बाराको जितपुरसम्म यसअघि ६ पटकसम्म एक टिपको ४० हजारको दरले गाजा पास गरेको प्रहरीलाई बयान दिएको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: