×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिबी परिचयपत्र वैशाखबाट वितरण हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरिबी परिचयपत्र वैशाखबाट वितरण हुने

Artha Sarokar

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रबन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ ।
छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्ने खबर आजको कान्तिपुर दैनिकमा छ ।
आयमूलक कार्यक्रम, सीपमूलक योजना, निशुल्क स्वास्थ्योपचार, शिक्षामा पहुँच र खाद्याननको प्रवन्धजस्ता सामाजिक सुरक्षाका विषयमा सहमति जुटेपछि गरिबी पहिचानपत्र वितरण थालिने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी