Skip to content
LAXMI SUNRISE BANK

गरिमा बिकास बैंकको साधारणसभा फागुन २१ मा हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौँ – गरिमा बिकास बैंकले आगामी फागुन ११ गते  साधारण सभा डाकेको छ ।साधारण सभामा जानकालागि बुक क्लोज माघ २१ गते तोकेको छ । २० प्रतिशत बोनस शेयर घोषणा गरेको गरिमा बिकाश बैंकले थप ७० प्रतिशत हकप्रद दिँदै छ ।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले हकप्रद प्रस्ताव यहि  साधारण सभामा पारित गराउने छ।  बैंकको ७२र७३ दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार एक अर्ब ८० लाख चुक्ता पूँजी रहेको छ । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार दोस्रो त्रैमासमा  करिब १६ करोड खुद मुनाफा कमाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK