×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सुनचाँदीको मूल्य स्थिर

GLOBAL IME BANK

आइतबार सुनचाँदीको मूल्य स्थिर

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको पहिलो दिन आइतबार आज भने  सुनचाँदीको मूल्य  स्थिर रहेछ। शुक्रबार प्रति तोला ५३ हजार ७   सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ४  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 
चांदी स्थिर रहदै प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ४०  रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ८  सय २५ रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: