×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य बढ्यो

GLOBAL IME BANK

सुनचाँदीको मूल्य बढ्यो

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ  । मंगलबार प्रति तोला ५४  हजार १     सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २   सयले बढेर प्रति तोला ५४  हजार ३   सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ। 
चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ। 
 नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ५  सय ५५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार ३     सय ४० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७७  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: