
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ३ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ।
चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६ हजार ३ सय ४० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७७ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्