
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौै – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजार ९ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ३ सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार १ सय ४० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्