×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ बढ्ने क्रम रोकिएन

GLOBAL IME BANK

सुनको भाउ बढ्ने क्रम रोकिएन

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – केही दिनदेखि स्थानीय बजारमा सुनको भाउ सामान्य बृद्धि भैरहेको छ । आज पनि नेपाली सुन बजारमा  सुनको मुल्यमा सामान्य वृद्धि भयो ।
आज छापावाल सुन  प्रति तोला ३०० रुपैँयाले बढेर ५३ हजार ५ सय रूपैँया कायम भएको छ । यसैगरी तेजाबी सुन ५३ हजार २ सय ५० रूपैँयामा कारोबार भैरहेको सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । यस्तै ५ रुपैँया बढेर चाँदी प्रति तोला ७ सय ८० कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: