
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – केही दिनदेखि स्थानीय बजारमा सुनको भाउ सामान्य बृद्धि भैरहेको छ । आज पनि नेपाली सुन बजारमा सुनको मुल्यमा सामान्य वृद्धि भयो ।
आज छापावाल सुन प्रति तोला ३०० रुपैँयाले बढेर ५३ हजार ५ सय रूपैँया कायम भएको छ । यसैगरी तेजाबी सुन ५३ हजार २ सय ५० रूपैँयामा कारोबार भैरहेको सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । यस्तै ५ रुपैँया बढेर चाँदी प्रति तोला ७ सय ८० कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्