
साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबार प्रति तोला ५२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार १ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ८५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्