
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको छापावाल सुन सोमबार पनि त्यहि मुल्यमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६ हजार ६ सय ८० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ८१ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्