×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचादीको मूल्य स्थिर

GLOBAL IME BANK

सुनचादीको मूल्य स्थिर

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ  – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५४  हजार ७ सयमा कारोबार भएको छापावाल सुन सोमबार पनि त्यहि मुल्यमा  कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ४  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  चांदी प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।   
नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५  रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार ६  सय ८० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ८१  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: