
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकले एक बराबर ४ हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकको आइतबार बसेको संचालक समिति बैठकले साधारणसभामा यो प्रस्ताव लैजाने निर्णय गरेको हो।
बैंकको चौथो साधारणसभा माघ २८ गत हुनेछ। कम्पनीले साधारणसभाका लागि माघ १२ गते बुक क्लोज गर्ने जनाएको छ। कम्पनीको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । पूँजी वृद्धि योजना अनुसार ४० करोडको हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्