×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन गुपचुप राखियो, ब्रोकर नम्बर ५८ ‘आउट’ भएको जानकारी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

किन गुपचुप राखियो, ब्रोकर नम्बर ५८ ‘आउट’ भएको जानकारी ?

Artha Sarokar

५ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – गत बिहिबार ‘सेटलमेन्ट’ गर्न नसकेर स्टक व्रोकर नं ५८ एक हप्तालाई आऊट भएको खबर नेप्सेले समेत आफ्नो वेव साइटमा नराखेको र कुनै पनि मिडियाले समेत सोको खबर सार्वजनिक नागरेको भन्दै केहि लगानीकर्ताले दुखेसो पोखेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै केहि लगानीकर्ताहरुले उक्त ब्रोकरलाइ गरिएको कार्वाहीका बारे कतै पनि समाचार नआउनु अचम्मको कुरा भएको बताएका छन् । 
‘उक्त ब्रोकरलाइ गरिएको कार्वाही बारे समाचार प्रकाशन नगर्नुले केहि अनलाइन मिडियाहरु उक्त ब्रोकरका नजिकका ब्रोकरबाट सञ्चालित भएको कुरालाई थप पुष्टि गरेको छ ।’ एक लगानीकर्ताले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।
ब्रोकर नम्बर ५८ गत बिहिबार सेटलमेन्ट गर्न नसकेपछि ‘आउट’ भएको थियो ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी