
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गत बिहिबार ‘सेटलमेन्ट’ गर्न नसकेर स्टक व्रोकर नं ५८ एक हप्तालाई आऊट भएको खबर नेप्सेले समेत आफ्नो वेव साइटमा नराखेको र कुनै पनि मिडियाले समेत सोको खबर सार्वजनिक नागरेको भन्दै केहि लगानीकर्ताले दुखेसो पोखेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै केहि लगानीकर्ताहरुले उक्त ब्रोकरलाइ गरिएको कार्वाहीका बारे कतै पनि समाचार नआउनु अचम्मको कुरा भएको बताएका छन् ।
‘उक्त ब्रोकरलाइ गरिएको कार्वाही बारे समाचार प्रकाशन नगर्नुले केहि अनलाइन मिडियाहरु उक्त ब्रोकरका नजिकका ब्रोकरबाट सञ्चालित भएको कुरालाई थप पुष्टि गरेको छ ।’ एक लगानीकर्ताले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।
ब्रोकर नम्बर ५८ गत बिहिबार सेटलमेन्ट गर्न नसकेपछि ‘आउट’ भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्